Skip to content
Salons10
First Bite Bakary

First Bite Bakary

Nepal Butwal Devdaha Khaireni, Butwal

first Bite Bakery online online order and pickup free delivery tea coffee and Cafe foods drinks

12/09/2026

Shout out to my newest followers! Excited to have you onboard! Bikram Rajak, Sunita Neupane, Bhupraj Pandey, Madan Gorawola, Khim Chhetri, Kajimn Tamang, Yam Thanet, Nirmala Båraili, Renu Khatri Giri, Waseem's Englishclass, Sunita Karki, Corey Weese, Full BakchodiZone

10/09/2026

🎉 अब टेन्सन लिनु पर्दैन! ❤️

हजुरहरूको आफ्नै First Bite Cafe मा Surprise को सम्पूर्ण तयारी भइसकेको छ। 😍
आज कुसे औँसीको शुभ दिन पारेर हामीले हजुरहरूको सेवामा अझ धेरै नयाँ स्वादहरू थप्दै सेवा सुरुवात गरेका छौँ। 🙏❤️

अब विभिन्न स्वादका मिठा–मिठा परिकारहरू एउटै ठाउँमा उपलब्ध हुनेछन्। 🍰🍕☕🍔

✨ हाम्रो सेवामा अब:
☕ Hot Drinks
🥤 Cold Drinks
☕ Coffee
🍵 Tea
🍕 Pizza
🍔 Burger
🍱 Combo set
🍗 Nagglo set
🎂 Cake
🍦 Ice Cream
💐 Flower Bouquet
💨 Ho**ah

अब चाहिएको स्वादका लागि ठाउँ–ठाउँमा धाउनुपर्ने छैन।
सबै सेवा, सबै स्वाद — एउटै ठाउँमा! ❤️

📍 First Bite Bakery & Cafe
खैरेनी चोक, देवदह–५

📞 सम्पर्क तथा अर्डरका लागि:
📱 फोन: 9869029278
💬 Facebook/Instagram: First Bite Bakery & Cafe
🛵 Takeaway तथा अर्डर सेवा उपलब्ध

हजुरहरूको माया, साथ र सुझाव नै हाम्रो प्रेरणा हो। 🙏❤️
एकपटक First Bite आउनुहोस्, स्वादसँगै हाम्रो आतिथ्यताको पनि अनुभव गर्नुहोस्। 😍

06/09/2026

🍽️ FIRST BITE CAFE मा अब छिट्टै नयाँ स्वादको सुरुवात हुँदैछ! ❤️

हाम्रो नयाँ–नयाँ परिकारहरू अब मेनुमा थपिँदैछन्। यसै अवसरमा सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ। 🙏

बाबाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको शुभ अवसर पारेर हामी नयाँ स्वादहरूको सुरुवात गर्न गइरहेका छौँ। पहिलो दिन भएकाले तपाईंहरू सबैको मायालाई अझ विशेष बनाउन विशेष छुट (Discount) को समेत व्यवस्था गरेका छौँ। 🎉

त्यसैले परिवार, साथीभाइ तथा आफन्तहरूसँग First Bite Cafe मा आउनुहोस्, नयाँ स्वादको आनन्द लिनुहोस् र हामीलाई माया–साथ दिनुहोस्। ❤️

🌸 सबैमा कुशे औँसी अर्थात् बाबाको मुख हेर्ने दिनको हार्दिक अग्रिम शुभकामना! 🌸

🙏 तपाईंहरूको माया, साथ र उपस्थितिको अपेक्षा गर्दछौँ।
धन्यवाद।
❤️ FIRST BITE CAFE – नयाँ स्वाद, नयाँ सुरुवात ❤️

30/08/2026

With Samsher Kumal – I just got recognised as one of their top fans! 🎉

30/08/2026

With Krishna Bahadur Gharti – I just got recognised as one of their top fans! 🎉

Alerts

Be the first to know and let us send you an email when First Bite Bakary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.